IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च करोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६००.३८ को विन्दुमा उक्लिएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। यो दिन जलविद्युत समूह सर्वाधिक २.६७ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूह ०.१८ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा २१६ कम्पनीको शेयरभाउ बढेको छ भने २८ वटाको घटेको छ। यो दिन ५ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज साढे ७ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन बैंकको संस्थापक समूहको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन बैंकः १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ
  • राधी विद्युतः ३७ करोड ६० लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ३४ करोड १० लाख रुपैयाँ
  • साहास ऊर्जाः २० करोड ६० लाख रुपैयाँ
  • बुटवल पावरः २० करोड १४ लाख रुपैयाँ
  • एसबीएल डिबेन्चरः १९ करोड ३९ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १८ करोड ७५ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः १६ करोड ७७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १४ करोड ९१ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १४ करोड १९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS