IME Life New

सुन चाँदीको भाउमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनको भाउमा लगातार पहिरो गइरहेको छ। नेपाली बजारमा आज फेरि सुनको भाउ तोलामा २९ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि आज तोलामा ६० रुपैयाँले घटेको छ । आज चाँदी २ हजार ९२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी २ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS