IME Life New

सुनको भाउमा लगातार पहिरो, आज फेरि रु. २ हजारले घट्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सुनको भाउमा लगातार पहिरो गइरहेको छ। नेपाली बजारमा आज सोमबार फेरि सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।

Crest

सुनको भाउ हिजो आइतबार पनि तोलामा ११ हजार ६०० रुपैयाँले घटेको थियो। यो २ दिनमा सुनको भाउ तोलामा १३ हजार ६०० रुपैयाँले घटिसकेको छ।

उता चाँदीको भाउ पनि आज तोलामा ३५ रुपैयाँले घटेर २ हजार ९८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २६५ रुपैयाँले घटेर चाँदी ३ हजार १५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

17%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS