IME Life New

सामान्य बढेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबारमा शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक आइतबार ५.१९ अंकले बढेर २५०९.०४ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ३.०५ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.७२ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ९८ कम्पनीको शेयरभाउ बढ्दा १४६ कम्पनीको घटेको छ। आज ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज २ अर्ब ६६ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ३२ करोड ४९ लाख रुपैयाँ
  • एसबीएल डिबेन्चर २०८९ः २३ करोड ६४ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १८ करोड ७० लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः १० करोड ४८ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ९ करोड ३५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ९ करोड ६ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ७ करोड ९२ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः ६ करोड ८२ लाख रुपैयाँ
  • राधी विद्युतः ५ करोड ९५ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ५ करोड ८५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS