IME Life New

आज सुन चाँदीको भाउमा भारी गिरावट, एकैदिन सुन ११ हजार ६ सयले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज कात्तिक ९ गते सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको छ।

गत कात्तिक ३ गते सुनको भाउ तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ पनि तोलामा २६५ रुपैयाँले घटेको छ । यससँगै चाँदी ३ हजार १५ रुपैयाँ कायम भएको छ। गत कात्तिक ३ गते चाँदी ३ हजार २८० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

29%
sad

दु :खी

14%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS