IME Life New

अर्को पाँचतारे होटल पनि अनिश्चितकालका लागि बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते होटेल परिसरमा तोडफोड र अराजक गतिविधि भएपछि हायात रिजेन्सीले आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ।

होटेलका मानव संसाधन निर्देशक मोहम्द यूसुफ चौधरीद्वारा शुक्रबार जारी गरिएको सूचनामा आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटेल तत्काल सञ्चालन गर्न नसकिने उल्लेख गरिएको छ।

Esewa
Crest

यसअघि नै जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नक्सालको पाँच तारे होटेल हिल्टनमा आगजनी पछि अनिश्चितकालका लागि बन्द भइसको छ। होटलका विदेशी कामदार आगलागीको एक महिनापछि यसैसाता भारत फर्किएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

19%
happy

खुसी

66%
sad

दु :खी

3%
amazed

अचम्मित

3%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS