IME Life New

फेरि महँगियो सुन, कति पुग्यो भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ फेरि उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन २ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छ।

Esewa
Crest

हिजो सुनको भाउ तोलामा ४ हजार ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुन २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ३ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ७५ रुपैयाँले घटेर चाँदी ३ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

5%
sad

दु :खी

43%
amazed

अचम्मित

0%
excited

उत्साहित

24%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS