IME Life New

डिजिटल भुक्तानीमा क्यूआर कोड प्रयोग गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटलमा क्यूआर कोड प्रयोग गर्दा सावधानी अपनाउन सुझाव दिएको छ।

केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एउटा सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। ‘पैसा पठाउन क्यूआर कोड स्क्यान गर्नुपर्छ’, सूचनामा भनिएको छ, ‘तर, पैसा प्राप्त गर्न क्यूआर कोड स्क्यान गर्नुपर्दैन।’

Esewa
Crest

राष्ट्र बैंकका अनुसार पैसा प्राप्त गर्न भुक्तानी गरिदिने व्यक्तिलाई आफ्नो क्यूआर कोड दिनुपर्छ। ‘कसैले क्यूआर कोड पठाएर पैसा पठाउँदैछु स्क्यान गर्नुहोस् भन्यो भने त्यस्तो नगर्नुहोला’, सूचनामा भनिएको छ, ‘यो एक किसिमको वित्तीय ठगीको तरिका पनि हुन सक्छ।’

सजग बनी डिजिटल कारोबारलाई सुरक्षित बनाउन राष्ट्र बैंकले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS