IME Life New

सीडीओलाई ११ बुँदामा ५ दर्जन बढी गृह मन्त्रालयको निर्देशन (परिपत्रसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनपछि परिस्थितिलाई ध्यानमा राखेर ७७ वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई ११ बुँदामा ५ दर्जन बढी निर्देशन जारी गरेको हो।

मन्त्रालयले आज परिपत्र जारी गर्दै जिल्लामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुशासन, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाहमा सहजीकरणलगायतका विषयमा निर्देशन दिएको हो।

Esewa
Crest

यसका साथै व्यक्तिगत आचरणसमेतका विषयमा सजगताका साथ सक्रिय एवं प्रभावकारी भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा तथा विश्वास जागृह एवं अभिवृद्धि गर्ने, नतिजा देखिने गरी प्रचलित कानुनले प्रदान गरेका जिम्मेवारी निर्वाह गर्न परिपत्रमा ती निर्देशनहरु केन्द्रित रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS