IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढेको छ। यो दिन नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १० वटा समूह बढेका छन् भने ३ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक १.१६ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूह सर्वाधिक ०.३४ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा १६३ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन ७८ कम्पनीको शेयरभाउ घट्दा ८ वटाको स्थिर रहेको छ।

बजारमा आज पौने ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः २८ करोड १० लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः २५ करोड ३६ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १६ करोड ९७ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ९ करोड २१ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ९ करोड रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः ८ करोड १९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ७ करोड रुपैयाँ
  • ग्लोबल आइएमई बैंकः ६ करोड ८४ लाख रुपैयाँ
  • सानिमा रिलायन्स लाइफको संस्थापक शेयरः ५ करोड ९९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS