IME Life New

ऐतिहासिक उचाईबाट घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ऐतिहासिक उचाईबाट घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४८ सय रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ कायम भएको थियो । यो मूल्य हालसम्मकै उच्च थियो ।

आज चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ३ हजार २७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा चाँदी ७५ रुपैयाँले नै बढेर ३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS