IME Life New

सुनको भाउमा दैनिक नयाँ रेकर्ड, एकैदिन ७ हजारले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ।

हिजो सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ भने तोलामा ७५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ३ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS