IME Life New

सुनको भाउमा दैनिक नयाँ रेकर्ड, नाघ्यो २ लाख ५० हजार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

 

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ।

Crest

हिजो सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ३ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS