IME Life New

आज पनि सुनको भाउले बनायो नयाँ रेकर्ड, कति पुग्यो प्रतितोलाको मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ४८ हजार ९ सय रुपैयाँ कायम भएको छ।

हिजो सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ भने तोलामा ८५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ३ हजार २४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १०५ रुपैयाँले बढेर चाँदी ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS