IME Life New

शेयर बजार ३% ले घटेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २५०३.३५ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ७८.८३ अंकले घटेको छ।

बजारमा ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५५ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ८९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ४९ करोड ८७ लाख रुपैयाँको खरिद भएको छ भने ३९ करोड ९१ लाख रुपैयाँको बिक्री भएको छ।

Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ५८ बाट ३७ करोड ५३ लाख रुपैयाँको खरिद र ३६ करोड ८९ लाख रुपैयाँको बिक्री भएको छ।
आज शेयर कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS