IME Life New

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुलाई औषधि प्रिस्क्राइब गर्दा क्यापिटल लेटरमा लेख्न आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुलाई बिरामीलाई अस्पताल प्रिस्क्राइब गर्दा क्यापिटल लेटरमा लेख्न आग्रह गरिएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा सुवासप्रसाद आचार्यले एक सूचना जारी गर्दै सम्पूर्ण चिकित्सकहरुलाई यस्तो आग्रह दिएका हुन्।

Esewa
Crest

अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक शिक्षकहरुलाई नेपाल सरकार तथा डिन कार्यालयबाट निर्देशित नियमअनुसार बिरामीलाई औषधि प्रिस्क्राइब जेनेरिकमा क्यापिटल लेटरमा गर्न सूचित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS