IME Life New

आज चाँदीको भाउले नयाँ कीर्तिमान बनाउँदा सुनको मूल्यमा भारी गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज चाँदीको भाउले नयाँ कीर्तिमान बनाएको छ भने सुन सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४२ सय रुपैयाँ घटेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ।

हिजो सुन प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो।

Esewa
Crest

आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार २५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS