IME Life New

यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २२ दशमलव ५९ अंकले बढेर २,५८२ को विन्दुमा कायम भएको छ । आज २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै विन्ध्यावासीनी हाइड्रोका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।  एशियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले ५ दशमलव ५४ प्रतिशतका दरले कमाएका हुन् । एमबीएल इक्वटी फन्डका इकाईधनीले ४ दशमलव ८२ प्रशिततका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS