IME Life New

सुन चाँदीको भाउले दैनिक रेकर्ड ब्रेक गर्दै, आज कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ सय रुपैयाँ बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

हिजो सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार ९५५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS