IME Life New

दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुईवटा मनिचेन्जर कम्पनीको इजाजतपत्र –लाइसेन्स) रद्द गरिदिएको छ।

केन्द्रीय बैंकले काठमाडौंको मित्रनगरस्थित युनियन करेन्सी एक्सचेन्ज र ठमेलस्थित केटीएम ओम मनी एक्सचेन्जको लाइसेन्स रद्द गरेको हो।

Esewa
Crest

नियमअनुसार तोकिएको अवधिभित्र नवीकरण गर्न नसकेकोले ती दुई कम्पनीको लाइसेन्स रद्द गर्नुपरेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS