IME Life New

निर्धन उत्थान लघुवित्तको अध्यक्षमा पन्त नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा जनार्दन देव पन्त नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले संस्थाको अध्यक्षमा पन्तलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थाका यस अघिका अध्यक्ष हरि कृष्ण पन्तले दिएको राजिनामा कम्पनी सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले स्वीकृत गरेको हो ।

Esewa
Crest
1759841947849

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS