IME Life New

सुनको भाउ नयाँ उचाइमा, चाँदीको मूल्य पनि अल-टाइम हाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारम सोमबार सुनचाँदीको भाउले नयाँ कीर्तिमान बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ५०० रुपैयाँ बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३३ हजार १०० रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

Esewa
Crest

हिजो आइतबार सुन प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको छ। यो दिन सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँले बढेको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर २ हजार ९६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १२० रुपैयाँले बढेर चाँदी २ हजार ९३० रुपैयाँमा किनबेच भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS