IME Life New

आजदेखि नेप्सेको कार्यालय खुल्ने, शेयर कारोबार भने भोलिबाट मात्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय आज असोज २० खुल्ने भएको छ। तर, शेयर कारोबार भने भोलि असोज २१ गतेबाट मात्र सञ्चालनमा आउने भएको छ।

नेप्सेले आज एक सूचना जारी गर्दै धितोपत्र दोस्रो बजार भोलि असोज २१ गतेबाट खुल्ने जानकारी गराएको हो। नेप्सेको कार्यालय भने आज असोज २० गतेबाट खुल्नेछ।

Esewa
Crest

लगातारको वर्षापछि उत्पन्न बाढीपहिरोलाई ध्यानमा राखेर सरकारले हिजो आसोज १९ गते र आज असोज २० गते सार्वजनिक बिदा दिएको थियो। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो राति १० बजे सूचना जारी गर्दै हाल मौसमा सुधार हुँदै भएको र जोखिमको अवस्था टरिसकेकोले आज असोज २० गतेदेखि सबै प्रकार सार्वजनिक कार्यालय, संस्थान र स्थानीय तहहरुबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला एवं कर्मचारी उपस्थिति गराउन आग्रह गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS