IME Life New

आज शेयर बजार खुल्छ कि खुल्दैन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगातारको वर्षापछि उत्पन्न बाढीपहिरोलाई ध्यानमा राखेर सरकारले आज असोज २० गते देखिएको बिदा खारेज गरिएको छ।

सरकारले हिजो आसोज १९ गते र आज असोज २० गते सार्वजनिक बिदा दिएको थियो। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो राति १० बजे सूचना जारी गर्दै हाल मौसमा सुधार हुँदै भएको र जोखिमको अवस्था टरिसकेकोले आज सोमबारदेखि सबै प्रकार सार्वजनिक कार्यालय, संस्थान र स्थानीय तहहरुबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला एवं कर्मचारी उपस्थिति गराउन आग्रह गरेको छ।

Esewa
Crest

काठमाडौं प्रशासनको सूचनासँगै आजबाट सबै सरकारी तथा सार्वजनिक कार्यालय एवं संस्था खुला हुने भएको छ।

नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले आजबाट नेप्सेको कार्यालय खुल्ने बताए। ‘आजबाट कार्यालय खुल्छ। शेयर कारोबार पनि खुल्नुपर्ने हो।’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS