IME Life New

काठमाडौंदेखि फाखेल हुँदै हेटौँडा जोड्ने रुट चालु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंसॅग तराई जोड्ने छोटो बाटो फाखेल हुॅदै हेटौडा जोड्ने रुटमा सार्वजनिक र निजी सवारी साधन आइतबार दिनभर गुडेका छन् ।

यो रुटमा सुमो, इभी, निजी कार र मोटर साइकल दिनभर नै गुडेका हुन् ।

Esewa
Crest

यो बाटोमा कुलेखानी र हुमानेको बीचमा पर्ने हेभी नजिकै पुल क्षेत्रमा दिउसो सवारी जाम लागेको थियो।

वर्षाका कारण सडकको माटो भास्सिएकाले जाम लागेको हो। भास्सिएको सडकमा साना कारको चक्का धस्सिएर जाम लागेको हो।

हेभीमा खसेको पहिरो पन्छाएर यातायात सुचारु राखिएको छ।

यद्दपी स्थानीय प्रशासनले यातायात सञ्चालन गर्ने स्वीकृति दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS