IME Life New

कोशीको नदीहरुमा पानी खतरा तहभन्दा माथि, बागमती र कमलामा घट्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले कोशी, तमोर, अरुण र सुनकोशीमा बहाव खतरा तहभन्दा माथि पुगेको जानकारी दिएको छ।

यसैगरी बागमती र कमलामा नदीको बहाव घट्दोछ।

Esewa
Crest

आइतबार इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषाका स–साना नदीहरूमा एक्कासी बाढी (Flash Flood) को उच्च सम्भावना रहेको छ।

महाशाखाले डुबान भएका क्षेत्रहरूमा सतर्कता अपनाइराख्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS