IME Life New

मधेश र बागमती प्रदेशमा बाढीपहिरोको उच्च जोखिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबारको वर्षातका कारण कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा बाढी पहिरोको  उच्च जोखिम रहेकाले सतर्कता अपनाउन चेतावनी दिएको छ।

कोशीको सुनसरी, उदयपुर, मधेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र बागमतीको सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुमा अति उच्च जोखिमको सम्भावना रहने महाशाखाको पूर्वानुमान छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS