IME Life New

तराईका जिल्लाहरुमा वर्षा र मेघ गर्जन सहित चट्याङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बङ्गालको खाडीबाट आएको मनसुनी वायुको प्रभावले तराईका जिल्लाहरुमा वर्षा भइरहेको छ।

मौसम पूरवानुमान महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका समथर भूभागहरुमा हल्कादेखि भारी वर्षा भइरहेको छ ।

Esewa
Crest

विशेषगरी बारा,पर्सा, रौतहट, मकवानपुर, ललितपुर र काठमाडौॅ जिल्लामा मध्यराति देखि भारी वर्षा भइरहेको छ।

दिउँसो १ बजेदेखि वर्षा अझै बढ्ने पूर्वानुमान छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा चट्याङसहित भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS