काठमाडौं । विपद्का घटनासम्बन्धी जानकारी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदसम्बन्धी जानकारीका लागि दैनिक बुलेटिन प्रकाशन गर्दै आएको छ।
विपदसम्बन्धी अध्यावधिक विवरण बुलेटिन पढ्नका लागि यो लिंक मा थिच्नुहोस् ।
विपद्का घटनासम्बन्धी सूचना र सन्देशका लागि यो लिङ्कमा जानुहोस् ।
यसबाहेक प्राधिकरणको फेसबुक पेजबाट पनि जानकारी प्राप्त गर्न सकिन्छ।

















