IME Life New

दशैंको अवसरमा मनकामना केबलकार सेवा अस्थायी रूपमा बन्द हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना केबलकार प्रा.लि. ले दशैंको अवसरमा सेवा केही दिनका लागि बन्द हुने जनाएको छ । सेवा महानवमी असोज १५ गते, अक्टोबर १०, विजया दशमी असोज १६ गते, अक्टोबर २० तथा एकादशी असोज १७ गते, अक्टोबर ३० का दिनसम्म केबलकार सेवा सञ्चालन नहुने जनाइएको छ। यस अवधिमा सेवाग्राहीहरूलाई असुविधा हुन सक्ने भएकाले कम्पनी यसप्रति क्षमाप्रार्थी रहन्छ।मागेको छ ।

नियमित सेवा असोज १८ गते अक्टोबर ४, शनिबारदेखि पुनः सुचारु हुने जनाएको छ । कम्पनीले यात्रुहरूलाई अझ सहज, सुरक्षित र व्यवस्थित सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS