IME Life New

आज पनि बढ्यो सुनको भाउ, चाँदी हालसम्मकै उच्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख २२ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ ५५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २७ सय ४० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।

Esewa
Crest

हिजो चाँदीको भाउ प्रतितोला २६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS