IME Life New

दसैँ, तिहार र छठमा वालेटबाट दैनिक ४० पटकसम्म रकम जम्मा गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब दसैँ, तिहार र छठमा वालेटबाट दैनिक ४० पकटसम्म रकम जम्मा गर्न सकिने भएको छ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेको वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रुपमा बढाएर दैनिक ४० पटकसम्म पुर्याएको हो।

Esewa
Crest

अब सेवाग्राहीले दसैँको अवसरका अवसरमा असोज १३ गतेदेखि असोज २१ गतेसम्म, तिहार र छठका अवसरमा कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

उक्त अवधिसम्म भएको कारोबारको संख्या र कारोबारको कुल रकम राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा जानकारी गराउन पनि भुक्तानी सेवा प्रदायकलाई संस्थालाई निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS