IME Life New

धितोपत्र बोर्डको शेयर बजारमा तत्काल सुधार गर्नुपर्ने यस्ता छन् सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर बजारका लागि तत्काल सुधार गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ।

सरकारले सेबोनका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित समितिले सरकारलाई सुझाव सरकारलाई दिएको हो। समितिले आज अर्थमन्त्री रामेश्वर खनाललाई प्रतिवेदन पेस गर्दै यस्तो सुझाव दिएको हो।

Esewa
Crest

प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोपमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा करोड रुपैयाँ हटाउनुपर्ने सुझाव दिइएको छ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले सूचीकृत संगठित संस्थाको शेयर तथा ऋणपत्रमा १ वर्षभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाउने व्यवस्था खारेज गर्न केसी नेतृत्व समितिले सुझाव दिएको छ।

शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको २०८२ असोज मसान्तसम्म बुझाउनुपर्ने ब्याज पुस मसान्तसम्म बुझाएमा कुनै पनि थप जरिवाना नलाग्ने व्यवस्था गर्न पनि समितिले सुझाव दिएको छ।

कार्यदलको प्रतिवेदन Latest_emrkvd9

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS