IME Life New

सरकारले गठन गर्यो भौतिक पूर्वाधार पुनर्निर्माण कोष, आर्थिक सहायताका लागि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष गठन गरेको छ। योसँगै कोषमा आर्थिक सहायताका लागि सरकारले आह्वान गरेको छ।

अर्थ मन्त्रालयले जेनजी आन्दोलनका भएका भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएपछि पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहातलगायतका यो कोष खडा गरेको हो। कोषमा नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तहका साथै निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन मन्त्रालयले अपिल गरेको छ।

Esewa
Crest

यस्तो आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्चकट्टी गर्न पाइने पनि मन्त्रालयले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS