IME Life New

नेरूडे मिर्मिरे लघुवित्तको अध्यक्षमा राई चयन, ग्रहण गरे सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बनेपा नगर पालिका वडा नं ८ केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा संचालक राजकुमार राई चयन भएका छन् । उनले नेपाल राष्ट्र बैंकमा शपथ ग्रहण गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष राईले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

Esewa
Crest

संस्थाको मर्जर पश्चातको स्थायित्व, सुदृढ वित्तीय सेवा विस्तार तथा ग्रामीण समुदायको वित्तीय पहुँच वृद्धिमा राईको अनुभव र नेतृत्वले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास संस्थाले व्यक्त गरेको छ। अध्यक्ष राईको नेतृत्वमा संस्था अझ सुदृढ र प्रभावकारी ढङ्गले अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS