IME Life New

भएभरका गाडी खरानी बनेपछि बीमाका लागि तात्यो सरकार, सरकारी गाडीको पूर्ण बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेन जी आन्दोलनमा भएको विध्वंशमा थुप्रै सरकारी सवारीसाधन जलाइएपछि बल्ल सरकार बीमाका लागि तयार भएको छ।

मन्त्रीपरिषदबाट आइतबार भएको बैठकको निर्णयको आठ नम्बर बुॅदामा सरकारी सवारीसाधनको सघन बीमा ( कम्प्रिहेन्सिभ इन्स्योरेन्स ) को विषय समावेश गरिएको छ।

Esewa
Crest

मन्त्रीपरिषदको बैठकले सार्वजनिक खर्च कटौती लगायतको निर्णय गरेपछि अर्थ मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति  जारी गर्दै निर्णय सार्वजनिक गरेको हो।

जेन-जी विद्रोहको समयमा काठमाडौॅ उपत्यकाभित्र मात्रै ४०० चारपाङ्ग्रे सवारी साधनसहित १,००० भन्दा बढी सरकारी सवारी साधनहरू जलाइएका वा तोडफोड गरिएका थिए।

बैठकले सरकारी भौतिक संरचनाको समेत बीमा गर्न शुरुवात गर्ने निर्णय बैठकले गरेको छ। यसका लागि सरकारसॅग वित्तीय श्रोतको अभाव हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS