IME Life New

युनिलिभर नेपालको लाभांश घोषणा, शेयरधनीलाई प्रतिकित्ता रु. १८४२

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

Esewa
Crest

लाभांश पारित गर्न कम्पनीले आउँदो कात्तिक २५ गते ३२ औँ वार्षिक साधारणसभा डाकेको छ। वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गतेदेखि कात्तिक २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसको अर्थ कात्तिक २५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS