IME Life New

हरियाली छाएको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज मंगलबार पनि उच्च अंकको वृद्धिका साथ हरियाली छाएको छ। नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८३.२५ को विन्दुमा बन्द भएको हो।

बजारमा आज सबै समूहमा हरियाली छाएको छ। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ३.४८ प्रतिशतले उकालो लागेको छ। आज जलविद्युत समूह पनि ३.३० प्रतिशतले बढेको छ।

Esewa
Crest

यो दिन बजारमा २३८ कम्पनीको शेयरभाउ बढेको छ। आज १४ कम्पनीको शेयरभाउ घटेको छ।

बजारमा आज सवा ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ३८ करोड ६८ लाख रुपैयाँ
  • युनिभर्सल पावरः १८ करोड ३० लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १८ करोड १६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १६ करोड ६४ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १५ करोड ७२ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १५ करोड ६९ लाख रुपैयाँ
  • साहस ऊर्जाः ११ करोड ३९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १० करोड ३७ लाख रुपैयाँ
  • बुटवल पावरः ९ करोड ९९ लाख रुपैयाँ
  • कामना सेवा विकास बैंकः ९ करोड २८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS