IME Life New

सुन चाँदीको भाउमा भारी वृद्धि, हालसम्मकै उच्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३९ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो सुनको भाउ तोलामा २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यस्तै, आज चाँदीको भाउ पनि हालसम्मकै उच्च भएको छ । आज चाँदीको भाउ ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २६ सय ८० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो चाँदीको भाउ प्रतितोला २६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS