काठमाडौं । आज नेप्से १११ अंकले बढेर २,६२३ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, बलेफि हाइड्रोपावर र हिमाल दोलखाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।


















