IME Life New

आज चाँदीको भाउ हालसम्मकै उच्च, सुनको मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको भाउ तोलामा २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यस्तै, आज चाँदीको हालसम्मकै उच्च भएको छ । आज चाँदीको भाउ ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २६ सय २० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ प्रतितोला २५ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS