IME Life New

यसकारणले आज सार्वजनिक बिदामा पनि बैंकहरु खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आज शुक्रबार (असोज ३ गते) संविधान दिवसका सार्वजनिक बिदा दिएको छ।

आज सार्वजनिक बिदाका दिन पनि बैंकहरु खुल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले नै राजस्व संकलनका लागि बैंकिङ सेवा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएको हो।

Esewa
Crest

राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै राजस्व संकलन, ईसीसीलगायत अत्यावश्यक बैंकिङ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशनन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS