IME Life New

कोटेश्वरको भाटभटेनीमा भेटियो शव, मृतकको संख्या ७४ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एउटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आज बुधबार सो स्थानमा डढेको अवस्थामा शव भेटिएको हो ।

शरीर पूरै जलेको अवस्थामा भएको हुनाले सो शवको पहिचान भने खुलेको छैन् । यससँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS