IME Life New

आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो । यससँगै आज सुन तोलामा २ लाख १६ हजार १ सय रुपैयाँ कायम भएको छ ।

हिजो सुनको भाउ तोलामा २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।

Esewa
Crest

त्यस्तै, आज चाँदीको भाउ ४५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २५ सय ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ प्रतितोला २५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS