IME Life New

आज शोक दिवस, सार्वजनिक बिदा दिने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । पूर्वन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आज असोज १ गते बुधबार शोक दिवस मनाउने निर्णय गरेको हो । आज सरकारी कार्यालय, विद्यालय, बैंक, बीमा कम्पनी तथा शेयर बजार बन्द रहनेछन् ।

आज जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको स्मृतिमा शोक दिवस मनाउने निर्णय गरेको हो। गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार बुधबार असोज १ शोक दिवस मनाउने र त्यस दिन सार्वजनिक बिदासमेत दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

Esewa
Crest

आन्दोलनमा ज्यान गुमाएकाहरुलाई राष्ट्रिय झन्डा ओड्याउने निर्णयसमेत गरेको छ। जेनजी आन्दोलनका क्रममा देशभर ७३ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS