IME Life New

अब मुस्ताङ भन्सारबाट सामान आयात गर्दा पनि प्रतीतपत्र जारी गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब मुस्ताङ भन्सारबाट सामान आयात गर्दा पनि विदेशी विनिमय कारोबार गर्ने निकायले प्रतीतपत्र जारी गर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले आज विदेशी विनिमय कारोबार गर्ने निकायका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यो व्यवस्था थप गरिएको हो। अब चिनियाँ भूभाग भई ट्रक वाा रेलमार्गबाट प्रतीतपत्रमार्फत तातोपानी भन्सार (सिन्धुपाल्चोक), रसुवा भन्सार (रसुवा) र मुस्ताङ भन्सार (मुस्ताङ)बाट सामान आयात गर्नुपर्नेछ।

Esewa
Crest

यसअघि प्रतीतपत्रमार्फत सामान आयात गर्दा तातोपानी भन्सार र रसुवा भन्सारबाट मात्रै पाउने व्यवस्था रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS