IME Life New

तलबभत्ताको रकम सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने कुलमानको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले पाउने तलबभत्ताको रकम सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।

मन्त्रालयमा सोमबार पदभार ग्रणपछि मन्त्री घिसिङले यस्तो घोषणा गरेका हुन्। ‘म तलबभत्ता, सुरक्षालगायत सुविधा लिन्न’, उनले भने, ‘मैले पाउने तलबभत्ताको रकम सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्नेछु।’

Esewa
Crest

पदभार ग्रहणका क्रममा घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS