IME Life New

आज सामान्य बढ्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

हिजो सुनको भाउ तोलामा २ लाख १५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यस्तै, आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २५ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ प्रतितोला २५ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS