IME Life New

जेनजी आन्दोलनः मृतकलाई सहिद घोषणा, परिवारलाई १० लाख राहात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ।

आज पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गर्ने निर्णय गरेकी हुन्। योसँगै मृतकका पीडित परिवारलाई सरकारले १० लाख रुपैयाँ दरले राहात दिने निर्णय पनि गरेको छ।

Esewa
Crest

मुख्य सचिव एकनारायण अर्यालका अनुसार जेनजी आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाले ज्यान गएका छन्।

हाल १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइतेको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS