IME Life New

सुकिला नोट आजबाट साट्न सकिने, कहाँ-कहाँबाट पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यसपालिको बडादसैँका लागि आज भदौ २९ गतेबाट सुकिला बैंक नोट साट्न पाइने व्यवस्था गरिएको छ।

नेपाल राष्ट्र बैंकले यसपालिको दसैँका लागि सुकिला नोट साट्ने पाउने व्यवस्था गरेको छ। सर्वसाधारणले नयाँ बैंक नोट साट्न पाउने छैनन्।

Esewa
Crest

सुकिला नाट असोज १० गतेसम्म साट्न पाउने व्यवस्था गरिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको थापाथलीस्थित कार्यालयसँगै प्रदेश कार्यालयहरु विराटनगर, जनकुपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट दसैँका लागि सुकिला नोट साट्न सकिन्छ।

यसैगरी विभागका अनुसार बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सर्वसाधारणका साथै संघसंस्थाले बैंकिङ कारोबार समयमा सुकिला नोट सट्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS